संस्थाको दिर्घकालिन रणनितीले बनएको छ । समुदायकाआर्थिक रुपले कुष्ठ प्रभावित, हातीपाइले, आपाङ्ख,सिमान्तकृत सदस्यहरुलाई गुणस्तरिय जिवनमाविकास गर्ने हाम्रो प्रयास र सहकारीकामुल्यमान्यता र सिद्धान्तमा आधारित सम्पुर्ण वितिय सेवाप्रदान गर्ने सहकारी संस्थाले निधार्रण गरेको लक्ष्य र योजनाहरुको वाषर््िाक लक्ष्यनिर्धारण तथा साधारण सभाबाट नितिकार्यक्रमहरुलाई नितिगतमार्गदर्शन गदै आइरहेका छौ । ब्यक्तीब्यक्तीबीच सहकार्य गदै सदस्यहरुको आर्थिक तथा समाजिकअवस्थामा सुधार ल्याउनु नै सहकारीको मुख्यलक्ष्यहो ।
समाजमा रहेको फरक क्षमताभएकाब्यक्तीहरुलाई समुहमाएकता गरी समुहिक सहकार्यको भावनाविकास गदै द लेप्रोसी मिसन नेपाल द्धारा संचालित इम्प्याकट परियोजना ले रोहिणी गाउपालिका वडा न. ३,४,५ र ६ मा रहेका कुष्ठ प्र्रभावित, ब्यक्तीहात्तीपाइले,ब्यक्तीआपाङ्गभएकाब्यक्ती, सिमान्तकृत वर्गका ब्यक्तीहरुलाई समुह समुह मा सहभागीगाराइ रोहिणी ३ धकधई मा धकधई स्वाय सहायता समुह, र रोहिणी ४ पकडिहवा मेलमिलाप स्वाय सहायता समुह, र रोहिणी ५ तरर्कुलहागौतम बुद्ध स्वाय सहायता समुह, र रोहिणी ६ पर्सा लक्ष्मी स्वाय सहायता समुह, मा सहभागि गरी एउटा वडा लाई सेन्टर राखी एउटा नमुनाबहुदेश्यीय सहकारी संस्था खाडा गरियो । सेन्टर भएको रोहिण्ी गाउपालिका वडा ६ बोदबार गाबिसालाई चिन्नु पर्छ ।
यस नमुना बहुउद्देश्यीय सहकारी संस्था लि. लामो समयको विभिन्नआरोह अवरोहहरु पार गर्दैसम्पुर्ण सदस्यहरुको संस्थाप्रतिको अगाध स्नेह,विश्वाश,भरोसा,माया र सहयोगका करणले रुपन्देहीजिल्ला रोहिणी गाउँपालिकाकै एक अब्बल संस्थाको रुपमापहिचानकायम गर्न सफलभएको छ । यस अवधिमा संस्था सदस्यहरुले सुनिचितभएर बचत तथाक्रृण कारोबार गर्न सक्ने सवल र सुरक्षितवित्तीय संस्थाको भरपर्दोविकल्पबन्न सफलभएको छ । संस्थालाई पहिलो रोजाईको संस्थाबनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवाप्रदानलाई प्राथमिकतामा राख्दै सोहीअनुरुपब्यवस्थापन प्रणलीलाई विकास गर्दै लगिएको छ । अझै प्रभावकारी ब्यवस्थापनको लागि सम्पुर्ण सदस्यतथाशुभचिन्तकहरुमा रचनात्मक सललाह सुझावप्रदान गरी मार्गनिर्देशन गरी दिनुहुन अनुरोध छ । हामी सम्पुर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीतभई गुणस्तरीय सेवा सुविधा सहज रुपमाउपब्ध गराउन प्रतिवद्ध छौ ।